काठमाडौंको विष्णुमति नदिमा कारसहित बगेकी महिलाको उद्धार

काठमाडौँ । काठमाडौँको टोखामा विष्णुमति खोलाको बाढीले कारसहित बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गरेको छ । काठमाडौँको टोखा नगरपालिका ग्रान्डी अस्पताल नजिकबाट दाङ तुलसीपुर घर भएकी हाल टोखा बस्ने ३४ वर्षीया भावना ओलीलाई नेपाल प्रहरीकाे टोली र स्थानीयवासीले सकुशल उद्धार गरेका हुन् । बाग्मती प्रदेश ०३१ च ६१४१ नम्बरको कार गएराति सवा ८ बजेतिर एक्कासि…