रौतहट । रौतहटको बृन्दावन नगरपालिका वडा-६ हर्साहामा चक्कु प्रहारबाट स्थानीय ५५ वर्षीय सत्यनन्दन प्रसाद पटेल र १६ बर्षीय राजाबाबु पटेल घाईते भएका छन् । सोमबार बेलुकी स्थानीय हर्साहा चोकमा तरकारी किनिरहेका सत्यनन्दन माथी स्थानीय युवक अरबिन्द पटेलले चक्कु प्रहार गर्दा सत्यानन्द घाईते भएका हुन् । हजुरबुबा जोगाउन गएका नाती राजाबाबुमाथि अर्का एक स्थानीय युवक अभिनाश…