बाजुरा । जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले भूकम्प पीडितको आवास निर्माणका लागि दोस्रो किस्ता पालिकालाई हस्तान्तरण गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ पाध्याका अनुसार गृह मन्त्रालयबाट आएको रकम एक हजार चार सय ७३ जना भूकम्प पीडितलाई प्रदान गर्नेगरी पालिकालाई वितरण गर्ने निर्णय गरिएको हो । बाजुराका नौ पालिकामध्ये…