अदालतमा न्यायाधीशकै बिचाैलिया छन् : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी सार्वजनिक सरोकारका विषयमा अहिले पनि सक्रिय छन् । उमेरले ९५ वर्ष कटे पनि उनी नियमित बार र अदालत आउँछन् । सार्वजनिक सरोकारका मुद्दामा बहस पनि गर्छन् । भण्डारी पहिलो प्रतिनिधिसभा विघटन मुद्दामा बहस गर्दा 'बाजे वकिल' भनेर चर्चामा आएका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीले 'बाजे वकिललाई इजलासमा उभ्याएर तमासा गरे'…