काठमाडौं । सिंगापुर र मलेसियासँग खेल्ने अन्तर्राष्ट्रिय खेलमा लागि नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मङ्गलबार खेलाडीको बिदाइ गरेको हो । नेपालले यही मार्च २१ तारिख सिंगापुरसँग मैत्रीपूर्ण र मार्च २५ तारिख मलेसियासँग एएफसी एसिएन कप–२०२७ छनोट खेल खेल्दैछ । उक्त दुई खेलका लागि मुख्य प्रशिक्षक म्याट…