च्याम्पियन्स लिगमा आज नौ खेल हुँदै

काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा आज राति पनि नौ वटा खेल हुँदैछन् । आज राति साढे ११ बजे क्रेभेना जेभेज्दा र भीएफबी स्टुटगार्ट तथा एसके एटुर्म ग्राज र गिरोना खेल्दैछन् । यस्तै राति पौने २ बजे एस्टन भिला र युभेन्ट्स, मोनाको र बेनिफिका, पीएसभी र साख्तर डोनेत्स्क खेल्दैछन् । राति पौने २ बजे नै…