काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज (बुधबार) राति लिभरपुल र भिल्लारियलबीच प्रतिस्पर्धा हुँदैछ । यस सिजन चौथो उपाधि जित्ने लक्ष्यमा रहेको इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब भिल्लारियलबीचको खेल नेपाली समयअनुसार पौने १ बजे लिभरपुल घरेलु मैदान एनफिल्डमा हुनेछ । लिभरपुलले इङ्लिस लिग क्लबको उपाधि जितिसकेको छ भने एफए कपको…