महात्मा गान्धीको सत्याग्रह आजपनि विश्व प्रसिद्ध छ । गान्धीको अहिंसात्मक (non violence movement)आन्दोलनले नै ब्रिटिश साम्राज्यलाई घुँडा टेकाएको थियो । एउटा सुख्खा रोटी, उमालिएको चुकन्दर, हरियो तरकारी र निमपत्ताको लेदो खाने मान्छेले संसारलाई अहिंसाको शिक्षा दिएको थियो । संयुक्त राष्ट्र संघको महासभाले मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेकै साल सन् १९४८ मा गान्धीको हत्या भएको…