जब मुलुकमा जनताले न्याय र सुशासनको अनुभूति गर्न पाऊॅंदैनन् तब विद्रोहको आगो सल्किन केहीबेर लाग्दैन , चाहे त्यो जुनसुकै शासन प्रणाली किन नहोस् । यतिखेर चुलिंदो भ्रष्टाचार, दण्डहीनता र बढ्दो महंगीका कारण नागरिकहरुमा वितृष्णा दिन प्रतिदिन बढ्दै गइरहेको छ । नेपालमा भ्रष्टाचारबारे चर्चा गर्दा आममानिसहरूमा आर्थिक भ्रष्टाचारलाई मात्र जोडेर हेर्ने प्रचलन रहेको पाइन्छ र उनीहरूमा…