रमाइलो दशैं पुष्पा र अञ्जलीसँग

नवलपरासीको नवलपुर र कुजौली ईलाकाबाट ४ र ३ बर्ष अगाडि क्रमशः आमा बिनाको अनाथ दुधे गैंडा वालिकाहरुको सफल उद्धार भएको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोषको जैबिक बिबिधता केन्द्र सौराहा ती वालिकाहरुको आमा र अभिभावक भयो । कोषको न्यानो माया र हेरचाहमा पुष्पा र अञ्जली हुर्किए । हृष्टपुष्ट स्वस्थ भए । १ देखि २ बर्षमा…