भारतीयहरु नेपाललाई किन आफ्नै प्रान्तजस्तो ठान्छन्

एउटा भारतीय पर्यटक बिना भिषा इन्डियन एयरलाइन्स हुँदै जब त्रिभुवन एयरपोर्ट आइपुग्छ । एयरपोर्टबाट बाहिरिएपछि उ गन्तव्यमा जान ट्याक्सी बोलाउँछ । त्यहाँ भारत मै बनेको मारुती ट्याक्सी आइपुग्छ। नेपाली ट्याक्सी चालकले हिन्दी भाषा मै सोध्छ ‘किधर जाना हे सरजी’ जब उ ट्याक्सीमा चढ्छ, ट्याक्सीमा एफएम रेडियो बजिरहेको हुन्छ– सुपर हिट हिन्दी गीत, उ सोही गीत…