एकजना जानकार महानुभावले मलाई बताउनुभयो कि देश सञ्चाल मुठ्ठीभर व्यापारिक घरानाले गरेका छन्, राजनीतिक नेतृत्वलाई उसको आवश्यकता, चाहाना र सोचको आधारमा व्यवस्थापन गरी आफ्नो व्यवसायिक स्वार्थअनुरुप राज्य संयन्त्रको प्रयोग गर्नु–गराउनु नै ती व्यवपारिक घरानाको उद्देश्य हो । दलका झोले कार्यकर्तालाई लाग्नसक्छ, हामीले पार्टीको विधानअनुसार तल्लो तहदेखि निर्वाचित गराएका प्रतिनिधिमार्फत् चुनिएको पार्टीको सभापति, नेता, पदाधिकारी कसरी…