वरिष्ठ पत्रकार दाहाललाई ओखलढुंगा कांग्रेसले सम्झियो, केन्द्रले देला त टिकट ?

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिदै जादा चुनावी सरगर्मी बढेको छ । योसँगै १६५ प्रतिनिधि सभाका क्षेत्र र ३३० प्रदेश सभा क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फका सम्भावित उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाउनेक्रम जारी छ । कतिपय एकै नेताको नाम विभिन्न जिल्ला एवम् क्षेत्रबाट सिफारिसमा पारिएको छ…