देशको दुर्दशा !

प्रतिनिधिसभाको कार्यकाल समाप्त भएपछि संसदमा विचाराधीन महाअभियोग प्रस्ताव सक्रिय रहिरहनु वा निस्क्रिय हुन्छ भन्ने स्पष्ट व्यवस्था संविधानमा छैन । यो व्याख्याको विषय हो । अन्तर्राष्ट्रिय अभ्यास के छ भन्ने सन्दर्भमा व्यापक दृष्टिकोण आउन सकेको देखिँदैन । सम्भवत यस्तो प्रस्ताव अर्को संसदको लागि राखिदैन । त्यसमा पनि देशको प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोगका बारेमा संसद तथा राजनीतिक दलले…