स्थानीय निर्वाचन : लोकतन्त्र संस्थागत गर्ने सुनौलो अवसर

स्थानीय तह निर्वाचनका लागि अर्को साता मतदान हुँदैछ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको निर्वाचनबाट ३५ हजार २ सय २१ जनप्रतिनिधि चयन हुने छन् । यसका लागि झण्डै चार गुणा बढी उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । यस पटकको स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३…