पद्मश्री साहित्य पुरस्कारका लागि छानिए पाँच उत्कृष्ट कृति

काठमाडौं । खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारका लागि पाँच उत्कृष्ट पुस्तक छनौट गरेको छ । तीन चरणमा कृतिहरू सिफारिस गर्न गठन गरिएको निर्णायक समितिले उत्कृष्ट ५ पुस्तक चयन गरेको हो । छनौट भएका ५ पुस्तकमा डा. नवराज लम्सालको ‘अग्नि’, केशवराज ज्ञवालीको ‘अर्को भोर’, उषा हमालको ‘भिक्षुसँग प्रेम’, दीपक पराजुलीको ‘मिथ्या’ र केवल…