पीडा र पैसा

गाउँमा रामप्रसाद लुइँटेलको छोरा अमेरिका पुगेको खबर फैलियो । केही दिनपछि सँगै घरको हरिबहादुर कार्कीको छोरा पनि पैसा कमाउन भनेर मलेसिया गयो । अलि तल बजारछेउ घर भएका श्रीमति मैयाँनानी त्वायनाकी छोरी नर्सिङ पढ्दापढ्दै अष्ट्रेलिया पुगी ।यता पाखामा घर भएका मानबहादुर तामाङका दुई जना छोरा पनि हेर्दाहेर्दै अरब पुगे । तल्लाघरे धनबहादुर गुरुङको छोरो पनि…