उसको सुगन्ध जब फिँजिन्छ, लट्ठिएर मदमस्त हुन्छुएउटा पुरुष छउसलाई आलिङ्गनमा बाँधिरहन चाहन्छु । जब ऊ मेरो समीप आउँछउसलाई नयन–नदी पौडन दिन्छुउसलाई आनन्दसागर पुर्याउन खोज्छु । सबथोक सम्हालेर प्रेम गर्छुजबजब ऊ उदार हुन्छ, माया बढ्दै जान्छजबजब ऊ अनुदार बन्छ, दया जाग्दै जान्छ । एउटा पुरुष छजसको उपस्थितिमात्रले पग्लेर पानी बन्छुया सायद नौनीको कोमल रूप । स्पर्शको…