काठमाडौं । ‘भूगोल साहित्य समाज’ले गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते एक भव्य कार्यक्रमको आयोजना गरेको छ । समाजको आयोजनामा राष्ट्रिय महिला आयोगको सभा कक्ष, भद्रकाली प्लाजामा आयोजित कार्यक्रममा समाजद्वारा प्रकाशित देहाय बमोजिमका चारवटा कृति एकैसाथ विमोचन गरिए ।अभिव्यञ्जना संयुक्त छेस्काकवितासङ्ग्रह, सर्जकहरू ओम आचार्य, किशन पौडेल, खगेन्द्रप्रसाद बस्याल, जयनारायण नेपाल, टङ्क पन्थ, मुरारीराज मिश्र,…