काठमाडौं । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले साहित्य, पत्रकारिता, ललितकला र सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पु-याउने छ जना स्रष्टालाई सम्मान र पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानद्वारा बिहीबार यहाँ आयोजित समारोहमा यस वर्षको राष्ट्रिय कलाश्री सम्मानबाट विशिष्ट साहित्यसाधक प्ररशु प्रधान सम्मानित हुनुभएको छ । वरिष्ठ साहित्यकार मञ्जु काँचुलीलाई रु एक लाख राशिसहित राष्ट्रिय कलाश्री पुरस्कार प्रदान…