एकै दिन तोलामा ३५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । शुक्रवार एकै दिन सुनको मूल्य उच्च दरले वृद्धि भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघकाअनुसार शुक्रवार प्रतितोला सुन ३५ सय रुपैयाँले बढेको छ । बिहीवार २ लाख ५३ हजार १०० रुपैयाँ प्रतितोला रहेको सुन शुक्रवार बढेर २ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यमा पनि उच्च…