करको विरोधमा सुन व्यवसायीको आन्दोलन, चार दिनदेखि मूल्य सार्वजनिक भएन

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटमार्फत सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरामा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गर्दै सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। आन्दोलनका कारण देशभर सुनचाँदीको कारोबार पूर्ण रूपमा रोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले संयुक्त रूपमा विरोधका कार्यक्रम घोषणा गरेका…