नयाँ एआई फिचरको साथमा सामसङले ल्यायो ग्यालेक्सी एस२५

सोल । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले आफ्नो सामसुङ ग्यालेक्सी एस२५ सिरिज आधिकारिक रूपमा लन्च गरेको छ । यस सिरिजका फोनमा कम्पनीले नयाँ एआई फिचरहरू दिएको छ । यसले कामलाई सहज र सरल बनाउने र प्रयोगकर्ताहरूको अनुभव थप राम्रो बनाउने बताइएको छ । फोनमा गएको वर्ष आएको ‘सर्कल टु सर्च’को अपडेटेड संस्करण दिइएको छ…