एप्पलको ‘आईफोन १६ ई’ सार्वजनिक

काठमाडौं । एप्पलले ‘आईफोन १६ ई’ सार्वजनिक गरेको छ । कम मूल्यमा राम्रा फिचरयुक्त आईफोन बोक्न चाहने प्रयोगकर्तालाई लक्षित गर्दै आईफोन १६ सिरिज अन्तर्गत नयाँ मोडेल ल्याएको कम्पनीले जनाएको छ । फोनको मूल्य ५९९ अमेरिकी डलर अर्थात् ८३ हजार रुपैयाँ हारहारीबाट शुरु हुनेछ । फोन खरिद गर्ने ग्राहकले तीन महिना निःशुल्क एप्पल म्युजिक, एप्पल टीभी…