नेप्से परिसूचक ११.६० अंकले घट्यो

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से बुधबार ११.६० अंकले घटेको छ । मंगलबार ५.६० अंकले बढेको नेप्से सूचक बुधबार ०.५६ प्रतिशतले घट्दै २ हजार ६०.१६ विन्दुमा झरेको हो । आज ४ अर्ब ५ करोड रुपैयाँभन्दा माथिको ८७ लाख २७ हजार कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सबैभन्दा बढी नेपाल फाइनान्सको १६…