काठमाडौँ । आर्थिक वर्ष ०८२/८३ को सुरुवातमै नेप्से परिसूचक आज एकैदिन ७५.८४ अंकले वृद्धि भई २,८७०.६२ विन्दुमा पुगेर बन्द भएको छ। यो वृद्धि २.७१ प्रतिशतको हो र पछिल्लो पाँच महिनामा पहिलोपटक नेप्से यति उच्च विन्दुमा पुगेको हो। यसअघि फागुन २० गते नेप्से २,८४६ विन्दुमा पुगेर बन्द भएको थियो। बजारमा १६ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको…