भिजिट भिसामा दुबई पुर्‍याएर अलपत्र पार्नेलाई कुनै हालतमा छोडिदैन : श्रममन्त्री श्रेष्ठ

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा दुबई पुर्‍याउनेलाई कुनै हालतमा नछोड्ने बताएका छन् । आज (बिहीबार) मन्त्रालयमा भिजिट भिसामा दुबई पुगेर दुख पाएका पीडित युवाहरूसँगको छलफलका क्रममा उनले भिजिट भिसामा दुबई पुर्‍याइएका युवाहरूलाई नेपाल फर्काउन वा रोजगारीको व्यवस्था गर्नुपर्ने बताए । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा जाँदा भिजिट भिसाको प्रयोग नगर्न…