राष्ट्रिय वाणिज्य बैंक व्यवस्थापनको मिलोमतोमा ऐन विपरितउच्च पदस्थ कर्मचारीहरु ट्रेड यूनियनहरुको नेतृत्वमा

काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्वमा सन्चालित राष्ट्रिय वाणिज्य बैंकमा ट्रेड यूनियन ऐन २०४९ मा भएको व्यवस्था विपरित उच्च पदस्थ बैंकका कर्मचारीहरु बैंकमा क्रियाशिल ३ वटा ट्रेड यूनियनहरुको नेतृत्वमा रहेको पाइएको छ । श्रम तथा रोजगार कार्यालय काठमाडौंले राष्ट्रिय वाणिज्य बैंकलाइ पत्राचार गर्दै टे«ड यूनियन ऐन २०४९ को दफा २ को (ख) बमोजिम प्रबन्धक तह…