काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १३ वटा निर्णय गरेको छ। साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले सहरी विद्युत प्रशारण तथा वितरण प्रणाली सुदृढ परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी यान १५ अर्ब ९० करोड १० लाख (करिव १४ अर्ब ६९ करोड) सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्का…