काठमाडौं । दुई दिनसम्म निरन्तर बढेको सेयर बजार आज दोहोरो अंकले घटेको छ। गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्नु अगाडि घटेर बन्द भएको नेप्से मौद्रिक नीतिपछि आइतबार र सोमबार भने उच्च वृद्धि भएको थियो । सेयर कारोबारको तेस्रो दिन आज भने नेप्से परिसूचक ४४.८० अंकले घटेको हो। आज नेप्से ४४.८० अंकले घटेर २०८८.१६…