काठमाडौं । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि रु २५ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । महानगरको चालु आर्थिक वर्षका लागि रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार बराबरको बजेट बिनियोजन गरिएको थियो । आगामी आवका लागि चालुआवको भन्दा रु सात अर्ब भन्दाबढीको बजेट ल्याउन लागिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी…