साउदीको दमाम स्टेशनमा निगमको वार्षिकोत्सव

काठमाडौं । नेपाल बायुसेवा निगम साउदी अरेबियास्थित दमाम स्टेसनले निगमको ६७ औ बार्सिकोत्सब कार्यक्रमको आयोजना गरेको छ । साउदी अरेबियास्थित नेपाली राजदुत डा. नरेशबिक्रम ढकालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता निगमको कन्टृ मेनेजर अन्जु शर्मा मरासिनीले गरेकी थिइन । ५० भन्दा बढी ट्राभलको उपस्थितिमा सम्पन्न कार्यक्रममा निगमको उडान र उपस्थिति अझ बढी सशक्त हुनुपर्ने राजदत…