चालु खाता ५ खर्ब ४५ अर्बभन्दा बढी घाटामा, मूल्यवृद्धि ८ प्रतिशत पुग्यो !

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा चालु खाता ५ खर्ब ४७ अर्ब ३६ करोड रुपैयाँले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत साउनयता देशको वर्तमान आर्थिक अवस्था तथा वित्तीय स्थितिमार्फ राष्ट्र बैंकले सो तथ्यांक सार्वजनिक गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ५१ अर्ब २९ करोडले…