बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज २०० रुपैयाँले बढेर १ लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, चाँदीको मूल्य १५…