लगातार ४ दिन बढेकाे शेयर बजार आज ११ अंकले घट्याे

काठमाडौं । लगातार ४ दिन बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.१० अंकले घटेर २ हजार ६५४.३५ विन्दुमा झरेको छ । आज विकास बैंक र उत्पादन बाहेक सबै समूहको शेयर घटेको छ । आज फाइनान्स समूहको शेयर सबैभन्दा धेरै झन्डै साढे २ प्रतिशतले ओरालो लागेको छ । आज…