काठमाडौँ। लगातार चार दिनसम्म ओरालो लागेको शेयर बजार आज सामान्य सुधारसँगै हरियालीमा फर्किएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ४.७८ अङ्कले वृद्धि भई २,६००.७६ विन्दुमा पुगेको छ। बजारको समग्र सूचक सामान्य उकालो लागेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। आजको दिन व्यापार समूहको सूचक २.२० प्रतिशतले माथि उक्लिएको छ। बीमा, उत्पादनमूलक, विकास…