नेप्से लगातार दोस्रो दिन ओरालो, प्रि–ओपनिङको उत्साह टिकेन

काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन घटेको छ। सोमबारको कारोबारमा नेप्से परिसूचक ५.२१ अङ्कले घटेर २,६७४.७६ विन्दुमा झरेको छ। दिनको सुरुवातमा (प्रि–ओपनिङ) चरणमा नेप्से ३२.७० अङ्कले बढेको थियो, तर कारोबारको अन्त्यतिर बजारमा गिरावट आएको हो। मौद्रिक नीतिको समीक्षाले शेयर कर्जाको जोखिमभार १२५५ बाट १००५ मा झारेको भए पनि लगानीकर्ताको मनोबलमा सुधार आएको देखिएन। आज…