आयोगद्वारा शिक्षकको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले बागमती प्रदेशको शिक्षक बढुवाको नतिजा सार्वजनिक गरेको छ । आयोगले एक सूचना निकाल्दै ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाको नतिजा सार्वजनिक गरेको हो । आयोगको सूचनामा भनिएको छ, ‘नेपाल सरकार शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको कार्यालय बागमती प्रदेश हेटौंडाको सिफारिसमा मिति २०७९।३।१५ गते ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा…