नक्कली मदिराको गोदाममा सशस्त्र प्रहरीको छापा, चारजना पक्राउ

काठमाडौँ । नक्कली मदिरा बनाउने कारखानामा सशस्त्र प्रहरीले छापा हानेर चारजना पक्राउ गरेको छ । महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा मारेको छ । त्यहाँबाट ठूलो मात्रामा रेडलेवल, ब्ल्याक लेवललगायत महँगा ब्राण्डेड रक्सीसमेत बरामद भएको बताइएको छ । सशस्त्रको इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा विर्खबहादुर तामाङको घरमा अवैध रूपले नक्कली…