धनगढी । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले बागमती प्रदेशलाई १० रनले हराएको छ । कोशीले दिएको ६४ रनको लक्ष्य पछ्याएको बागमती १२ ओभर १ बलमा ५३ रनमा अलआउट भयो । बागमतीले २४ बलमा ७ विकेट गुमायो । बाग्मतीकी सबिका यादवले २०, विपिशा शाहीले नटआउट १२ रन बनाए । बागमतीका अन्य ब्याटरले…