बाल सुधार गृह पर्साका चौकीदार गुप्ता ठगी आरोपमा पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले बाल सुधार गृह पर्सामा कार्यरत चौकीदार प्रमानन्द गुप्तालाई ठगी तथा दुरुपयोग आरोपमा पक्राउ गरेको छ।  गुप्ताले बाल सुधार गृहमा रहेका १० जना बाल बिषयगत (किशोर कैदी) हरूसँग लाखौं रुपैयाँ ठगी गरेको आरोप लागेको छ । गुप्ताले १० जना बालकैदीसँग नगद तथा ईसेवा मार्फत १० लाख ३४ हजार ३ सय…