पशुपतिमा महाशिवरात्रीको चहलपहल सुरु

काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रीको चहलपहल शुरु भएको छ । पशुपति क्षेत्रमा साधु सन्तसहित भक्तजनहरुको भीड लाग्न शुरु भएको छ । यस वर्ष पनि नेपाल सहित भारत र श्रीलंका लगायतका देशबाट पाँच हजार साधु आउने अपेक्षा छ । शिवरात्रीको दिन बिहान साढे दुई बजेदेखि नै मन्दिरमा दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ । शिवरात्रीमा पशुपति…