गाउँ छोड्दै युवा, बाँझो हुन थाल्यो खेतीयोग्य जमिन

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ खदी गाउँको करिब तीन सय रोपनी खेतीयोग्य जमिन अहिले बाँझो छ । गाउँका युवा उच्च शिक्षा र रोजगारीका लागि गाउँ छोडेर शहर तथ विदेश जान थालेसँगै खेतीयोग्य जमिन बाझिँदै गएको हो । एक दशकअघिसम्म खदी गाउँका खेतमा प्रशस्त अन्न, तरकारी र फलफूल उब्जन्थ्यो । अहिले युवाशक्तिको अभावमा करिब…