काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कैलालीस्थित गोदावरी नगर कार्य समितिका पदाधिकारी तथा सदस्यहरूले सामूहिक रूपमा राजीनामा दिएका छन् । मंगलबार बसेको नगर कार्य समिति बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको हो । त्यसअनुसार समितिका पदाधिकारी र सदस्यहरूले आफ्नो पदबाट अलग हुने घोषणा गरेका छन् । नगर सभापति दीपक ओझाका अनुसार कुनै बाह्य दबाब…