धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत नदिन कांग्रेस र एमालेले ह्विप जारी गरेका छन् । शुक्रबार बसेको कांग्रेस र एमालेको संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिने निर्णय गरेका हुन् । कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिने निर्णय भएको जानकारी दिए । मुख्यमन्त्री सोडारीले…