बझाङमा पहिरोः एकै परिवारका ४ को मृत्यु, ६ जनाले भागेर ज्यान जोगाए

काठमाडौं । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा मध्यराति आएको पहिरोले एकै परिवारको ४ जनाको ज्यान लिएको छ । मृत्यु हुनेमा २ महिला र २ बालिका हुन, ६ पुरुषले भने भागेर ज्यान जोगाएका छन् । पहिरोले बीरबहादुर धामीको घर बगाएको हो । सुदूरपश्चिम प्रहरीले जारी गरेको बुलेटिनअनुसार मृत्यु हुनेहरुमा ५५ वर्षीय काली धामी, २५ वर्षकी गोल्की धामी,…