१० वर्ष जेल बसेर छुटेलगत्तै फेरि अर्को हत्या

विराटनगर । मोरङमा जेलबाट छुटेलगत्तै एक जनाले फेरि हत्या गरेका छन् । उर्लाबारी–५ का सुवास तामाङले गएराति आफ्नै घरमा छुरा प्रहार गरी उर्लाबारी–४ का २१ वर्षीय कुशल दाहालको हत्या गरेका हुन् । छुरा प्रहारबाट गम्भीर घाइते दाहालको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । घटनापछि फरार रहेका तामाङको खोजी जारी रहेको…