पहिरोमा पुरिएर एकै परिवारका ४ को मृत्यु , १ जना बेपत्ता

गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर चार जनाको जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । जिल्लाको मालिका गाउँपालिका वडानम्बर–६ कडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका चार जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । पहिरोमा पुरिएर भेषबहादुर बिक, बुहारी सिता बिक, नातिनी सपना बिक र बिना बिकको…