बालुवाटारतिर जाँदै गरेका बिनु र निहारिका नियन्त्रणमा

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गर्न जान खोजेका बिनु यादव र निहारिका राजपूतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार बिहीबार दिउँसो कालो पोसाक लगाएर प्रदर्शनका लागि बालुवाटारतर्फ अघि बढ्ने क्रममा उनीहरूलाई राष्ट्र बैंक चोकबाट नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार उक्त क्षेत्र प्रदर्शन तथा विरोध…