राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा मतदान सकियो, २८६ मत खस्यो

बुटवल । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत लुम्बिनीमा मतदान सम्पन्न भएको छ । आइतबार (माघ ११) बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म कुल २८६ मत खसेको छ । प्रदेशसभा सदस्यतर्फ ७८ मत रस्थानीय तह सदस्यतर्फ २०८ मत खसेको हो । लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्य र २१७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल ३००…