लुम्बिनी सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता

दाङ । लुम्बिनी प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेबाट मन्त्री बनेका पाँच जनाले आजै राजीनामासमेत दिएका छन् । केन्द्रमा फेरिएको सत्ता समीकरणले लुम्बिनी प्रदेशमा पनि सरकार फेरबदलको स्थिति देखापरेको हो । केन्द्रमा एमाले मन्त्रीहरुले राजीनामा बुझाएपछि लुम्बिनी प्रदेशमा पनि एमालेले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महरा नेतृत्वको सरकारलाई दिएको समर्थन…